बेलवारी प्रहरीले दुईवटा स्थानमा यात्रु सहायता कक्ष निर्माण गरे


बेलवारी,२८ असोज । ईलाका प्रहरी कार्यलय बेलवारीले दुईवटा स्थानमा यात्रु सहायता कक्ष निर्माण गरेको छ ।

बेलवारी नगरपालिका वडा न. ३ स्थित दुर्गा मन्दिर नजिक ट्राफिक प्रहरी बेलवारीको अनुरोध र लायन्स क्लब बेलवारीको सहयोगमा यात्रु सहायता कक्ष निर्माण गरेको हो । अकौ भन्ने सुन्दरहरैचाको विराटचौममा निर्माण गरेको छ ।

विजयादशमी, शुभदिपावली एवम् छैठ पर्वको अवसरमा यात्रुहरु एक ठाँउबाट अकौ ठाँउ जान्नकोलागि विभिन्न सवारीसाधनमा समस्या झेल्नु पनै हुन्छ । कसैलाई बढी भाडा लिने, गन्तव्य सम्म नपुराउने र कोभिड १९ को स्वास्थ्य मापढण्ड पुरानगरेको सवारीसाधनको जेखिमबाट जोगाउनु यात्रु सहायता कक्ष निर्माण गरेको ईलाका प्रहरी कार्यलय बेलवारीका प्रहरी निरिक्षक ऋशीराज ढकालले बताएका छन् ।

कार्यक्रममा बलेवारी नगरपालिका वडा न.३ का सदस्य निशाकिरण राई, लायन्स क्लब बेलवारीका अध्यक्ष खेम गौतम, जेसिजका अध्यक्ष राजेश खत्रीले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्