कोरोनाबाट बाजुरामा वडाध्यक्षको मृत्यु


बाजुरा, २६ वैशाख । कोरोना भाइरस सङ्क्रमणबाट बाजुरामा जिल्लाको बड मालिका नगरपालिका–९ का वडाध्यक्ष बिनोदकुमार बिकको मृत्यु भएको छ ।


बिक विगत एक हप्तादेखि बिरामी रहेका र परीक्षण गर्दा उनमा शनिबार कोरोना पुष्टि भएको थियो । थप उपचारका लागि डडेलधुरा लैजाने क्रममा उनको मृत्यु भएको मेयर पदम बडुवालले जानकारी दिए । उ

मृकत बिक नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्