बेलबारी नगरपालिकाको आठौँ नगरसभा सुरु : बेलबारी कला साहित्य प्रतिष्ठान खोलिने


बेलबारी, १० असार । बेलबारी नगरपालिकाको भाषा साहित्यकार प्रवर्धन गर्ने गरी बेलबारी प्रज्ञाप्रतिष्ठान खोल्ने भएको छ ।

नगरपालिकाले आठौँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख ढाकाकुमारी पराजुलीले बेलबारी कला साहित्य प्रतिष्ठान गठन तथा सञ्चालन गर्न यसै आ.वमा भवनको निर्माण गरी सञ्चालनमा ल्याइने बत्ताइन ।

प्रज्ञाप्रतिष्ठाने गठन तथा सञ्चालनले सो क्षेत्रको कला साहित्यकार विकासमा टेवा पुग्ने आशा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्