ईलामको सूर्योदय नगरपालिका, कन्याम र रोङ गाउँपालिकाको सुन्दर ११ तस्बिर (फोटो फिचर)


ईलाम, १ श्रावण । सूर्योदय नगरपालिका, कन्यामको ८ वटा  र रोङ गाउँपालिकाको ३ वटा सुन्दर तस्बिरहरू यस्तो रहेको छ । यस सुन्दर ११ वटा तस्बिरहरू कोशी नेपाल डटकमका फोटो पत्रकार प्रमोद कार्कीद्वारा ड्रोनको माध्यमबाट खिचिएको हो ।

सूर्योदय नगरपालिका, कन्याम –

रोङ गाउँपालिकाको सुन्दर दृश्य –

प्रतिक्रिया दिनुहोस्