नेकपा एकीकृत समाजवादीको सुन्दरहरैँचा नगरभेला सम्पन्न


सुन्दरहरैँचा, २० भाद्र । नेकपा एमालेबाट विभाजित भएर निर्माण भएको नेकपा एकीकृत समाजवादीले  सुन्दरहरँचा नगर कमिटी भेला सम्पन्न गरेको छ । भाद्र १९ गते सम्पन्न भेलाले महेश आचार्यको अध्यक्षतामा १५१ सदस्सीय नगर कमिटीको गठन गरेको छ । 

उद्योगा वाणिज्य संघको सभाहलमा सम्पन्न भेलालाई नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरु महेश रेग्मी, राजेन्द्र राई, पूर्व सांसद चन्द्रबहादुर गुरङ लगायतकाले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्