भारतमा काँग्रेस नेता प्रियङ्का गान्धी प्रहरी हिरासतमा


नयाँ दिल्ली, १८ असोज । भारतमा काँग्रेस नेता प्रियङ्का गान्धी पक्राउन गरेकी छिन् । उत्तर प्रदेशअन्तर्गत लखिमपुरमा मारिएका किसानका परिवार भेट्न जाँदै गर्दा काँग्रेस नेता प्रियङ्का गान्धीलाई सीतापुरमा प्रहरीले नियन्त्रणमा लिएको काँग्रेस नेता दीपेन्द्र सिंह हुड्डले जानकारी दिएका छन् ।

प्रियंकालाई प्रहरीले ५ : ३० बजे हिरासतमा लिएको भारतीय मिडियाले जनाएका छन् । 

नेता हुड्डाले ‘प्रियङ्का गान्धीलाई पक्राउ गर्ने बेला पुरुष प्रहरी अधिकारीले उनलाई हातपात गरेको आरोप लगाएका छन् । 

प्रतिक्रिया दिनुहोस्