राष्ट्रपति रिसेप तैयपद्वारा अमेरिकासहित १० मुलुकका राजदूतलाई टर्की छाड्न आदेश


काठमाडौँ, ७ कार्तिक । टर्कीका राष्ट्रपति रिसेप तैयपद्वारा अमेरिकासहित १० मुलुकका राजदूतलाई देश छाड्न आदेश दिएका छन् ।

घरेलु मामिलामा हस्तक्षेप गरेको भन्दै टर्कीले ती मुलुकका राजदूतलाई देश छाड्न आदेश दिएको हो । 

अमेरिकासहित ती देशले सामाजिक कार्यकर्ता उस्मान काभलाको की रिहाइको समर्थन गरे पछि राष्ट्रपति रिसेप तैयप एर्डोगानले शनिवार विदेश मन्त्रालयलाई आदेश दिएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्