व्यवसायी गौतमद्वारा बेलबारी गोल्डकपलाई जर्सी हस्तान्तरण


बेलबारी, ११ कार्तिक । बेलबारीका युवा व्यवसायी खेमप्रसाद गौतमले १७ हजार बराबरको जर्सी बेलबारी गोल्ड कप २०७८ लाई हस्तान्तरण गरेका छन् ।

बेलबरी ११ लक्ष्मीमार्गमा कार्तिक ११ गतेदेखि सुरु हुन गइरहेको  चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कप २०७८ लाई बेलबारीका युवा व्यवसायी गौतमले जर्सी प्रदान गरेका हुन् । 

बेलबारी २ मा रहेको जक्सन रेष्ट्रो एण्ड लज सञ्चालकरहेका गौतमले गोल्ड कप आयोजक डाँगीहाट यूथ क्लबकालाई उक्त रकम बराबरको जर्सी बुधवार आयोजक समितिलाई हस्तान्तरण गरे । 

प्रतिक्रिया दिनुहोस्