नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबिच पार्टी एकता


काठमाडौँ, १३ पौष । नेपाल कम्युनिस्ट पार्टी एकीकृत (समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी (जनवादी)बिच पार्टी एकता भएको छ । मङ्गलवार एक समारोहबिच यी दुई पार्टीबिच एकीकरण भएको हो ।

पार्टी एकता समारोहलाई नेकपा एकीकृत (समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा (जनवादी)का अध्यक्ष महताले सम्बोधन गरेका थिए । 

वि.स.२०६२ सालमा देवेन्द्रसिंह महताले नेकपा (जनवादी) पार्टी गठन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्