बेलबारीमा एमालेको सुरुवाती अग्रता


बेलबारी, ३१ वैशाख । मोरङको बेलबारीमा ५०० मत गणना हुँदा एमालेको सुरुवाती अग्रता देखिएको छ । एमालेका नगरप्रमुखका उम्मेदवार डिपी राईले ३०१ ल्याउँदा नेकाका महेन्द्र सुवेदीले १५७ मत प्राप्त गरेका छन् ।

यतिखेर वडा नं १,२ र ११ को मत गणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्