बेलबारी २ मा एमालेका वडाध्यक्ष उम्मेदवार कृष्ण गुरुङ विजयी


बेलबारी, २ जेठ । बेलबारी नगरपालिका वडा नं. २ मा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार कृष्ण गुरुङ विजयी भएका छन् । गुरुङले निकट प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार मणि सुन्दर थापालाई १९ मत अन्तरले पराजित गरेका हुन ।

निर्वाचन अधिकृत कार्यालय बेलबारीका अनुसार गुरुङले १५५८ मत प्राप्त गरे भने थापालाई १५३९ मत खसेको छ ।

प्रतिक्रिया दिनुहोस्