सुन्दरहरैँचामा पैनीमा डुबेर ३ वर्षीय बालकको मृत्यु


सुन्दरहरैंचा, ११ श्रावण । मोरङको सुन्दरहरैंचामा ३ वर्षीय बालकको पानीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैँचा ४ स्थित प्रणामी टोलका ३ वर्षीय प्रदीप खड्का रहेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी बलियाले दिएको जानकारीअनुसार बुधवार बिहान अन्दाजी ९ बजेको समयमा घर छेउमा खेल्ने क्रममा पैनीमा डुबेका बालकलाई अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्