सप्तरीमा बलान विहुल गाउँपालिमा स्थानीय र प्रहरीबिच झडप : प्रहरीद्वारा ३ राउण्ड हवाई फायर


सप्तरी, ८ भदौ । सप्तरीमा बलान विहुल गाउँपालिका स्थानीय र प्रहरीबिच झडप भएको छ । वडा नं.४ बेल्हीका घुरण कापैरको घर खान तलासीमा तस्करी गरेर ल्याइएको सामान बरामद गर्ने क्रममा झडप भएको हो ।

मंगलबार दिउँसो भएको झडप नियन्त्रण गर्न प्रहरीले ३ राउण्ड हवाई फायर समेत गरे ।

प्रतिक्रिया दिनुहोस्