काठमाडौं ७ बाट डा. बाबुराम भट्टराईपुत्री मानुषीले पाइन टिकट


काठमाडौं, २२ असोज । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईपुत्री मानुषी यमी भट्टराईले काठमाडौं क्षेत्र नम्बर–७ मा टिकट पाएकी छिन । नेकपा (माओवादी केन्द्र) ले काठमाडौं क्षेत्र नम्बर–७ मा भट्टराईलाई टिकट दिएको हो ।

मानुषी नेपाल समाजवादी पार्टीकी केन्द्रीय सदस्य हुन् । नेपाल समाजवादी पार्टीका नेताहरूले माओवादी केन्द्रको चुनाव चिह्नबाट आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्