प्रधानमन्त्रीसँग राज्य व्यवस्था तथा सुशासनको समिति भारतको नयाँ नक्साबारे छलफल


काठमाडौँ,२४ कात्तिक । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सोमवार प्रधानमन्त्री केपी शर्मा ओली बलाएको छ ।
नेपालको कालापानी र लिपुलेक जस्ता भु भागमा भारतीय नक्सा सार्वजनिक भएपछि नेपालमा भारत विरोधी गतिविधि दिनौ भइरहेको छन् । संसादहरुले प्रधानमन्त्री ओलीलाई छलफलको माग गरेपछि राज्य व्यवस्था तथा सुशासन समितिले बलाएको छ । ओलीले पनि शनिवार सर्वदलीय र सर्वपक्षीय बैठक बलाएर छलफल गरेका थिए ।
यसअघि परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत भारतले जारी गरेको नयाँ नक्सा नेपाललाई अस्वीकार्य छ भने पनि विज्ञप्तिमा प्रयोग भएका भाषा र हस्ताक्षरका सम्बन्धमा कतिपयले प्रश्न उठाएका छन् । समितिले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाईपनि बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्