सुन्दरहरैचाको सलकपुरमा आगालागी


बेलबारी (मोरङ), २२ चैत । मोरङ जिल्लाको सुन्दरहरैचा– ८ स्थित सलकपुरमा आगालागी भएको छ ।

बेलुका ७ बजे  तिर सलकपुर स्थित ढकालचौकमा टंक बहादुर बस्नेतको घरको गोठमा आगालागी भएको इलाका प्रहरी कार्यलय बेलाबारी जानकारी दिए ।

अहिले आगो नियन्त्रणमा आएको छ । आगालागीबाटको क्षतीको विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्