प्रधानमन्त्री ओली गंगालाल हृदयरोग केन्द्रमा


काठमाडौँ, १७ असार । प्रधानमन्त्री केपी शर्मा ओली गंगालाल हृदयरोग केन्द्र पुगेका छन् ।

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि गंगालाल ह्दयरोग केन्द्र पुगेको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईँले जानकारी गराएका छन् । ।

‘डाक्टरले बेला बेलामा स्वास्थ्य परीक्षण गरिरहन सुझाव दिएअनुसार उहाँ परीक्षणका लागि अस्पताल जानु भएको हो,’ बजगाईँले भने ।

प्रतिक्रिया दिनुहोस्