६३ वर्षीय महिला बलात्कृत


बेलबारी, असोज १८ / बेलबारी नगरपालिका ८ निवासी मानसिक सन्तुलन गुमाएकी ६३ वर्षीय महिला बलात्कृत भएकी छिन ।

बुधवार बेलुकी करिब ५ बजे सो घटना घटेको स्थानीय बताऊ छन् । सिर्जना टोल की ६३ वर्षीय महिला बोल्न नसक्ने र मानसिक रोगी भएको कारण बाटोमा टोलाई रहने बानी भएको स्थानीय बताउछन ।

बेलबारी ८, बर्जिझार टोलका ६५ वर्षीय सेर बहादुर मगर उफ्र पदम बहादुर मगर नाम गरेको एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । मगरलाई बेलबारी ईलका प्रहरीले प्रक्राउ गरी घट्नाबारे थप अनुसन्धान भई रहेको ईलका प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्