बेलबारी ७ का बालकृष्णको शव रुखमा झुन्डिएको अवस्थामा भेटियो


बेलबारी, ११ साउन । बेलबारीमा एक पुरुषको रुखमा झुन्डिएको मृत्यु अवस्थामा शव फेला परेको छ । वाड नं. ७ का ४१ वर्षका बालकृष्ण निरौलाको शव फेला परेको हो ।

स्थानीयले बिहान ११ः३० बजे खबर दिए पनि घटना स्थल पुग्दा आफ्नै घर अगाडीको टिको रुखमा झुन्डिए मृत्यु अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्