थप ३८० जनामा कोरोना संक्रमण पुष्टि : नेपालमा संक्रमित संख्या १६,३५३ पुग्यो


काठमाडौँ, २५ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस मिटमा ३८० जना संक्रमित थपिएको जनाएको हो ।

योसँगै कोरोना संक्रमित संख्या नेपालमा २२,९७२ पुगेको छ । आज ४० जना निको भएर घर फर्केका छन् । अहिले सम्म निको हुनेको संख्या १६,३५३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्