विश्वभर कोरोनाबाट ७,७३,०७२ जनाको मृत्यु : संक्रमितको संख्या २१,८२६,४४७ पुग्यो


काठमाडौं, १ भदौ । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ लाख ७३ हजार पुगेको छ । वल्र्डओमिटरका अनुसार पछिल्लो २४ घण्टा मा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ लाख ७३ हजार ६५ जना पुगेको हो ।

अहिलेसम्म कोरोना संक्रमितको संख्या २ करोड १८ लाख २६ हजार ४४७ जना पुगेको छ भने १ करोड ४५ लाख ६४ हजार १८३ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्