फागुन २१‚ सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचामा रहेको सुकुना बहुमुखी क्याम्पसमा तीन दिने विज्ञान‚ प्रविधि र व्यावसायिक प्रदर्शनी कार्यक्रम सुरु भएको छ । सुकुनाको आयोजनामा क्याम्पसको प्राङ्गणमा कोशी प्रदेशका उद्योग‚ कृषि तथा सहकारी मन्त्री माननीय रामकुमार